टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको घोषित नीतिकै आधारमा सरकारले शासकीय सुधारको कार्यसूची पनि अघि सारेको देखिएको छ ।  बालेन्द्र शाह ‘बालेन’ले सरकार निर्माण गरेकै दिन पारित गरेको १ सय बुँदे कार्यसूचीमा निम्न मध्यम र निम्न वर्गले प्रत्यक्ष लाभ पाउने कार्यक्रमलाई जोड नदिएको देखिएको हो । सरकारले १ सय बुँदाको कार्यसूचीमा […]