‘फेक रेस्क्यु’ प्रकरणमा गाइडविरुद्ध लगाइएको गम्भीर आरोपबारे सीआईबिको ध्यानाकर्षण

केन्द्रीय अनुसन्धान ब्युरो ले ‘फेक रेस्क्यु’ प्रकरणसँग जोडेर पथप्रदर्शक (गाइड) हरूले पर्यटकको खानामा विषाक्त पदार्थ मिसाएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ब्युरोले शुक्रबार विज्ञप्ति जारी गर्दै हालसम्मको अनुसन्धानका क्रममा गाइडहरूले पर्यटकलाई जानीजानी बिरामी बनाउने उद्देश्यले खानामा विष मिसाएको कुनै तथ्य फेला नपरेको स्पष्ट पारेको हो। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक […]