एनआईबिएल सहभागिता फण्डका इकाई डिम्याट खातामा जम्मा

एनआईएमबी एस क्यापिटल लिमिटेडले ‘एनआईबिएल सहभागिता फण्ड’ अन्तर्गतका इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जानकारी दिएको छ। कम्पनीले एक सूचना जारी गर्दै लामो समयदेखि रोकिएको इकाई क्रेडिट प्रक्रिया अब पुनः सुरु गरिएको जनाएको हो। उक्त फण्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको खुलामुखी म्युचुअल फण्ड हो, जसले इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट तथा […]