फेक रेस्क्यू प्रकरणमा प्रमाण नष्ट गर्न लागेका राजेन्द्रबहादुर सिंहविरूद्ध मुद्दा दर्ता

पर्वतारोहणमा जाने पर्यटकलाई बिरामी भएको बताउँदै बीमा रकम असुल गरेको विषय बाहिरिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको थियो।