बालेनको निर्देशनपछि त्रसित छ सुकुमवासी बस्ती, रास्वपा नेताहरूसँग भेट्ने तयारी
१० वैशाख, काठमाडौं । बुधबार राति साढे १० बजे । थापाथलीस्थित सुकुमवासी बस्तीकी गीता लामा खाना खाने तयारी गर्दै थिइन् । छिमेकमा बच्चाहरू सुत्ने तयारीमा थिए भने कसैका घरमा खाना पाक्दै थियो ।
बस्तीको गल्लीमा अचानक बुट …