तपाईंहरूले माने पनि नमाने पनि म एमाले हुँ: विद्या भण्डारी

उनले भनिन्, “एमालेको नामसँगसँगै जबज, जबजसँगसँगै मदन भण्डारी, र त्यससँगै अनेक हिसाबले म जोडिएको छु।”