काठमाडौं । बङ्गालको खाडीमा विकसित भइरहेको नयाँ न्यूनचापीय प्रणालीको प्रभावले आगामी मङ्गलबारदेखि नेपालका अधिकांश भूभागमा वर्षा हुने सम्भावना देखिएको छ। मौसमविद्हरूले करिब एक हप्ताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने अनुमान गर्दै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेका छन्। मौसमविद् विनोद पोखरेलका अनुसार अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मौसम पूर्वानुमान मोडेलहरूले आगामी सातादेखि देशका धेरैजसो स्थानमा लगातार […]