नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ० दशमलव ९४ अंकले बढेर २ हजार ६३० विन्दुमा कायम भएको छ । आज सेयर बजारमा १३६ कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घटेको छ । दिनभरिमा ३६० कम्पनीका १ करोड ५३ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । […]