१२ कात्तिक, काठमाडौं। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा दुई विषयमा अन्तरिम आदेश मागेका छन् ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि बहस गर्दै उनले संविधानमा थप क्षति हुन नदिन दुईवटा …