सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९:०० बजेदेखि अपराह्न  ३:०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे […]