आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेबाट ७ जना पक्राउ
१४ कात्तिक, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेबाट ७ जना पक्राउ परेका छन् ।
२४ भदौमा काभ्रेको विभिन्न सरकारी तथा निजी भवन र सम्पतिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न …