काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने भएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय भएको छ । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन्। […]