५० भन्दा बढी हिमशिखर देखिने बतासेडाँडा (तस्बिरहरू)

तानसेन बाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा आन्तरिक पर्यटकको प्रमुखमध्येको गन्तव्य बनेको छ।