सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न प्रयास गरिरहेका हुन्छन । तर, गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको सबै सौन्दर्य हराएर जान्छ । अत्यधिक गर्मीले छालामा नराम्रो असर गर्छ। यसबाहेक घामको किरणका कारण छालामा टेनिङ र पिग्मेन्टेसनको समस्या पनि आउँछ । तर, छाला हेरचाह विशेषज्ञहरूले केही विशेष र […]