मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा, मंसिर ७ मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।