डेडिकेटेड र ट्रंक लाइनको महसुल बुझाउन प्राधिकरणले दियो पुनरावेदन गर्ने समय
२०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गरेर महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जेठ मसान्तसम्ममा प्रशासकीय पुनरावेदन गर्न सक्ने समय दिएको हो।