भारतविरुद्धको दोस्रो टेस्टमा साउथ अफ्रिका बलियो स्थितिमा

गुहावटीमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली साउथ अफ्रिकाले पहिलो इनिङ्समा ४८९ रनको उच्च योगफल तयार पारेको हो ।