पूर्वविद्यार्थी नेता तामाङ लमजुङबाट प्रतिनिधि छनोट

१५ मंसिर, काठमाडौं । अनेरास्ववियुका पूर्वकेन्द्रीय सचिव जुन तामाङ लमजुङबाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी राजेन्द्र अधिकारीलाई हराउँदै उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । लमजुङ एमालेमा जनसंगठन प्रमुख रहेका उनी युवा …