चोलेन्द्रका भाइ प्रभुशम्शेर भन्छन्– ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ’

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले गएराति घरबाटै पक्राउ गरेको छ । तर उनलाई पक्राउ गर्नुको स्पष्ट कारण प्रहरीले अझैसम्म खुलाएको छैन । अदालत सम्बद्ध स्रोतका अनुसार उनलाई पक्राउ गर्नुअघि कुनै पनि अदालतबाट …