सर्वसम्मत भनिएको प्रेस चौतारीमा शपथ नहुँदै अनेक विवाद, पद बहिष्कारदेखि उजुरीसम्म

काठमाडौं- गत आइतबार र सोमबार विराटनगरमा नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको चहानाअनुरूप सर्वसम्मतका नाममा ‘टीकेप्रथा’बाट अध्यक्षमा गणेश पाण्डेलाई चयन गरियो । अर्थात्, पत्रकारहरूलाईसमेत एमालेको जनसंगठन भन्दै लोकतान्त्रिक प्रतिस्पर्धाको उच्चतम् विन्दु निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनमा रोक लगाइयो । सर्वसम्मत भनिए पनि अध्यक्षका […]