‘भुटानी शरणार्थीको समस्या जटिल बन्दै गयो, दीर्घकालीन समाधान खोजियोस्’ : डा. कुमार गुरुङ

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका पूर्व भुटानी शरणार्थी डा. कुमार गुरुङले नेपालमा रहेका भुटानी शरणार्थीको समस्या जटिल बन्दै गएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले शिविरका शरणार्थीहरू विभिन्न मौलिक अधिकार र मानवीय सहायताबाट वञ्चित हुनुपरेको गुनासो गरे। पथरी शनिश्चरे र बेलडाँगी शिविरको स्थलगत अवलोकनको अनुभव सुनाउँदै डा. गुरुङले भने, ‘शिविरमा […]