बाँकेको नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ ।