नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न ब्राजिलियन लिजेण्ड फुटबलर नेपालमा (तस्बिरहरू)

काठमाडौँ- ब्राजलका फुटबलर रोबर्टो कार्लोस काठमाडौँ आइपुगेका छन्। नेपालमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी आज बिहान काठमाडौँ आइपुगेका हुन्।