अपराजित सुदूरपश्चिम प्लेअफको नजिक, जित्‍न बिर्सँदै जनकपुर

११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो । फाइनलअघि सुदूरपश्चिमले जनकपुरलाई दुई पटक पराजित गरेपनि निर्णायक खेलमा जनकपुरले बाजी मार्दै ट्रफी उचालेको थियो …