सुदूरपश्चिममा नेकपाको सन्देश सभा (तस्बिरहरू)

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल, भीम रावल लगायतका नेताहरू सहभागी छन्।