१४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगिता : नेपाल र्‍याफ्टिङ एन्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम

२१ माघ, काठमाडौं । चितवनको फिस्लिङमा सम्पन्न नवौं राष्ट्रिय र्‍याफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल र्‍याफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्रमा प्रथम स्थान हासिल गरेको छ । मंगलबार प्रतिस्पर्धाको अन्तिम दिन र्‍याफ्टिङका तीनवटै …