एन्फाको चुनावी साधारणसभा २८ माघमा हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी साधारणसभा माघ अन्तिम साता हुने भएको छ ।