पृथ्वी जयन्तीमा देउवालाई लिङ्देनको निम्तो

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज (बुधबार) भेटवार्ता भएको छ। राप्रपाद्वारा यही २७ पुसमा पृथ्वीजयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन्। सभापति देउवाले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता जनाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। त्यस अवसरमा दुई पार्टीका अध्यक्षबीच […]