काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन्। उनको उम्मेदवारी सोमबार राति टुंगिएको हो। निधिले राति कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले फोन गरेर उम्मेदवारी टुंगो लगाइदिएको नेपालन्युजलाई बताए। “मलाई अहिले राति विश्वप्रकाशजीले धनुषा ३ मा उम्मेदवार चयन भइसकेको फोन गरेर बताउनुभयो‚” निधिले भने‚ “उम्मेदवारी दर्ता गर्न भोलि (मंगलबार) […]