मुगुकाे एक गाउँमा मतदान केन्द्र छ, मतदाता छैनन्

मुगु । हिमाली जिल्ला मुगुको एक गाउँमा मतदान केन्द्र तोकिएपनि मतदाता छैनन् । जाडो छल्न बेंशी झरेपछि कार्मारोङ गाउँपालिकाको मुगु  गाउँमा मतदान केन्द्रमा मतदाता भेट्न मुस्किल देखिन्छ । गाउँ नै खाली भएका कारण फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गाउको मतदान केन्द्रमा कसले मतदान गर्ने भन्ने अन्योल देखिएको छ । मतदान केन्द्र रहेको मुगु […]