एजेन्सी - पाहुना टोली भारतले दोस्रो टेस्ट जित्नका लागि घरेलु टोली इङ्ग्ल्याण्डलाई ६ सय ८ रनको विशाल लक्ष्य दिएको छ । पहिलो इनिङमा १ सय ८० रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा ४ सय २७ रन थप्दै भारतले इनिङ समाप्तीको घोषणा गरेपछि ६ सय ७ रनको अग्रता लिएको हो । भारतका लागि दोस्रो इनिङमा