राष्ट्रियसभाका उपाध्यक्ष भन्छिन्ः असन्तुष्टि व्यक्त गर्नु नै लोकतान्त्रिक अधिकार हो

उपाध्यक्ष घिमिरेले सोमबार एक विज्ञप्तिमार्फत नागरिकले आफ्ना विचार सार्वजनिक गर्नु, माग प्रस्तुत गर्नु र असन्तुष्टि व्यक्त गर्नु नै लोकतान्त्रिक अधिकार भएको बताइन्।