कांग्रेसमै फर्किए राणा, गगन थापाले गरे स्वागत

राणालाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका थिए । राणले आफू घरबाट केही समय बाहिर गएर राजनीतिक अभ्यास सिकेर फेरि कांग्रेसमा फर्किएको बताएका छन् ।