काठमाडौं– इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । कम्पनीले अघिल्लो संस्करणको सफलतापछि, यसपटक अभियानलाई अझ बढी परिष्कृत बनाउने वाचा गर्दै ड्राइभर्स गिभअवे शुरुवात गरेको हो । कम्पनीका अनुसार इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी […]