‘पशुबलि अन्त्य गर्न करुणा र सहअस्तित्वको बोध जरुरी’
५ असार, काठमाडौं । ‘जहाँ पूजा–आराधाना गरिन्छ, जहाँ भक्तिभाव राखिन्छ त्यहाँ हत्या र हिंसा हुनु विडम्बना हो’ स्नेहा श्रेष्ठ भन्दै थिइन्, ‘यस्तो प्रथा अब अन्त्य गरिनुपर्छ ।’
धर्म–परम्पराको नाममा पशुबलि दिने प्रथालाई अब पुर्नविचार गर्नुपर्ने उनको …