१५ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, कुनको अवस्था कस्तो ?

चालू आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा जीवन बीमा कम्पनीहरूको व्यवसाय करिब १५ प्रतिशतले विस्तार भएको छ। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क तथा नवीकरण दुवैमा वृद्धि हुँदा समग्र व्यवसायको आकार बढेको हो। प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१ को फागुनसम्ममा कुल १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएकोमा […]