आँपमा मधुवा रोगको समस्याले किसान चिन्तित

आँपमा फल लाग्ने मुख्य समयमा नै किराको समस्या देखिएको जानकी गाउँपालिका– १ का उत्पादक किसान अब्दुल वाजिद साईले बताए ।