काठमाडौं– काठमाडौं महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने भएको छ । छात्रावासको मापदण्ड, गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक बलियो बनाउनका लागि पाँच अनुगमन टोली बनाएर काम थालिसकेको कामपाले जानकारी दिएको छ । अनुगमनका क्रममा सञ्चालनका लागि आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावासलाई बन्द गर्ने लक्ष्य […]