४ मन्त्रालय खारेज हुँदै, संघीय मामिला तथा सामान्य प्रशासन प्रधानमन्त्री कार्यालयमै गाभिने

२० वैशाख, काठमाडौं । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले दिएको जानकारी अनुसार, ४ वटा मन्त्रालय खारेज हुँदैछन् । त्यस्तै, अन्य …