विश्व स्वास्थ्य सभामा 'स्वास्थ्य कुटनीति'मा यस्ता छन् नेपालका उपलब्धि

'सभाकै क्रममा मन्त्री मेहताले भारत, बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड र माल्दिभ्सका समकक्षी मन्त्रीहरूसँग औपचारिक भेटवार्ता गर्नुभएको थियो। ती भेटवार्तामा स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार, अनुभव आदानप्रदान तथा प्राविधिक सहयोगका विषयमा महत्वपूर्ण छलफल भएको  छ,' प्रेसनोटमा भनिएको छ।