अनुमति बिना स्टिकरको प्रयोग निषेध

चितवन– प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम लागू गरेको हो ।  नियम लागू भए लगत्तै चितवनका कूल १५० सार्वजनिक तथा निजी सवारीसाधनले कालो स्टिकर हटाएका छन् ।   प्रमुख प्रहरी निरीक्षक अनिल थापाले कालो स्टिकर कर्ताले लागूऔषध, चोरीका सामान, […]