इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको उक्त सभा २०८२ मङ्सिर २४ गते बुधबार काठमाडौँस्थित मेरियट होटलमा सम्पन्न भएको हो। साधारण सभा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा शत प्रतिशत शेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ। साधारण सभाले आर्थिक वर्ष […]