‘विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं’

काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत् नियमन आयोगलाई आग्रह गरेका छन्। आयोगको गत आव ०८१/८२ को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै उनले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औंल्याए। आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङसमक्ष पेस […]