साउदी अरबका लागि प्रस्तावित राजदूतले प्रहरीकहाँ मिलापत्र गरेका हुन् ?

२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूले महिला हिंसा नगरेको दाबी गरेका छन्। संसदीय सुनुवाइ समितिमा परेको उजुरीको विषयमा जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन्। सांसद मधुकुमार चौलागाईंले प्रश्न सोधेका थिए- …