नेपाल लाइफको क्रेडिट रेटिङ बढेर ‘डबल ए’ कायम

कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएर लगानी पोर्टफोलियोलाई थप विविधीकरण र सुदृढ बनाएको छ ।