काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई माओवादीसँगको एकताका नाममा अर्को गलत दिशातिर नलैजान अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिएका छन्। काठमाडौंमा दुई दिनदेखि जारी नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै खनालले माओवादी केन्द्रसँग एकता गर्ने कुरा गतल भएको बताएका छन्। उनले भने, ‘हामी माओवादीसँग एकता गर्ने नाउँमा गलत […]