प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग निर्वाचनको वातावरण निर्माणका विषयमा छलफल गर्न गरेको बैठक सम्पन्न भएको छ। बैठकमा सबै मुख्यमन्त्रीहरूले सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकमा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सबै दल र पक्षसँग संवाद र समन्वयको पहल अघि बढाएको बताइन्। उहाँको […]