समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरू

बाँके। बाँके जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिहरू आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन्। स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। जानकी गाउँपालिका–१, साईगाउँ निवासी गुलाम हसमत साई स्वयं कुष्ठरोगबाट प्रभावित छन्। रोगका कारण […]