सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दोस्रो तालिम सम्पन्न गरेको छ। चालू आर्थिक वर्ष २०८१/८२ अन्तर्गत आयोजना गरिएका तालिमहरूको यो दोस्रो चरण हो। पहिलो चरणको तालिम कोशी प्रदेशमा सम्पन्न भइसकेको र दोस्रो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भएको कम्पनीले जनाएको छ। कार्तिक १४ गते भैरहवास्थित टाइगर प्यालेस […]