एनपीएल क्रिकेटमा चितवन राइनोज विजयी

काठमाडौं। दोस्रो संस्करणको नेपाली प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोज विजयी भएकाे छ। चितवन कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा ४ विकेटले विजयी भएको हाे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा टस जितेर कर्णालीले बनाएको १ सय ७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले १० ओभरमा १ बलमा ६ विकेटको क्षतिमा १ सय ७१ रन […]